भ्रष्ट्राचारका उजुरी सबैभन्दा बढी स्थानीय तहका : अख्तियार प्रतिवेदन

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा संघ, प्रदेशभन्दा बढी स्थानीय तहका आर्थिक अनियमितता सम्बन्धी उजुरी परेको छ । अख्तियार कार्यालय बर्दिबासले प्रदेश २ का प्रमुख हरिशंकर मिश्रलाई बुझाएकाे वार्षिक प्रतिवेदनमा यस्ताे विवरण पाइएकाे हाे । बर्दिबासस्थित अख्तियारको कार्यालयले चालु आर्थिक वर्षमा १ हजार २१ वटा उजुरीको अध्ययन अनुसन्धान गरिरहेकोमा स्थानीय तहको मात्रै ९ सय ५२, … Continue reading भ्रष्ट्राचारका उजुरी सबैभन्दा बढी स्थानीय तहका : अख्तियार प्रतिवेदन